सरकारी वकिल

Romanized: sarakaari vakila, sarakaari vakil, sarakaari wakila, sarakari vakil

सरकारी मुद्दामामिलामा सरकारका तर्फबाट बहस गर्ने वकिल (महान्यायाधिवक्ता, वरिष्ठ सरकारी अधिवक्ता, सरकारी… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
सरकारी मुद्दामामिलामा सरकारका तर्फबाट बहस गर्ने वकिल (महान्यायाधिवक्ता, वरिष्ठ सरकारी अधिवक्ता, सरकारी अधिवक्ता, सरकारी अभिवक्ता आदि)।

सम्बन्धित शब्दहरू