सरकारी कर्मचारी
Romanized: sarakaari karmachaari, sarakaari karmachari, sarakari karmachaari, sarakari karmachari
सरकारी सेवामा रही नियमित रूपमा काम गर्ने कर्मचारी; निजामती, प्रहरी र सैनिक सेवाका कर्मचारी; जागिरे। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
सरकारी सेवामा रही नियमित रूपमा काम गर्ने कर्मचारी; निजामती, प्रहरी र सैनिक सेवाका कर्मचारी; जागिरे।