सरजमिन
Romanized: sarajamin, sharajamina, sharajamin, sarajamina
सम्बन्धित घटना घटेको वा समस्या परेको ठाउँ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [फारसी सरजमीन]
१.
सम्बन्धित घटना घटेको वा समस्या परेको ठाउँ।
२.
छरछिमेकका मानिस; साँधसँधियार।
३.
सम्बन्धित स्थान वा छरछिमेकका मानिस बुझ्नुपर्ने मुद्दामामिलामा सबुत-प्रमाणका निम्ति रीत पुऱ्याई बुझ्ने कामकारबाई।