सरमी

Romanized: saramee, sharami, sharamee, sharamii

सरम भएको; लाज मान्ने; सङ्कोची। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [सरम+ई]

1
सरम भएको; लाज मान्ने; सङ्कोची।

सम्बन्धित शब्दहरू