सरम
Romanized: saram, sharama, sharam, sarama
लाज; लज्जा; शरम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [फारसी शर्म]
१.
लाज; लज्जा; शरम।
२.
इज्जत; आबरु।
३.
अनकनाउने काम; सङ्कोच।