सरये

Romanized: sharaye, saraye

समाजका कुनै सदस्यलाई साह्रोगाह्रो पर्दा वा उत्सव कार्यमा समाजका सबै सदस्यहरूले आपसी सहयोग गर्ने प्रथा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
समाजका कुनै सदस्यलाई साह्रोगाह्रो पर्दा वा उत्सव कार्यमा समाजका सबै सदस्यहरूले आपसी सहयोग गर्ने प्रथा।

सम्बन्धित शब्दहरू