सरयू
Romanized: sarayoo, sharayu, sharayoo, sharayuu
मानसरोवरबाट निक्लिएर कर्णाली क्षेत्रबाट बग्दै बर्दिया पुगेर कैलाली हुँदै भारत प्रवेश गरेपछि अयोध्यामा पुगेर… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
मानसरोवरबाट निक्लिएर कर्णाली क्षेत्रबाट बग्दै बर्दिया पुगेर कैलाली हुँदै भारत प्रवेश गरेपछि अयोध्यामा पुगेर सरयू नामबाट प्रसिद्ध भएको नदी; कर्णाली; घाघरा।