सरल कारक
Romanized: sarala kaaraka, sarala kaarak, sarala karak, sharala kaaraka
विभक्तिको चिह्न वा विभक्तिप्रत्यय नलागेको र शब्दको मूल रूप विकृत नभएको कारक। (जस्तो- गोपाल आँप खान्छन्, म वन… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
विभक्तिको चिह्न वा विभक्तिप्रत्यय नलागेको र शब्दको मूल रूप विकृत नभएको कारक। (जस्तो- गोपाल आँप खान्छन्, म वन जान्छु इ.)।