तिर्यक् कारक

Romanized: tiryak kaaraka, tiryak kaarak, tiryak karak, tiryak karaka

मूल रूप विकृत भएको वा विभक्ति चिहनसहितको रूप (जस्तै - 'छोरो' को छोरा।) सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
मूल रूप विकृत भएको वा विभक्ति चिहनसहितको रूप (जस्तै - 'छोरो' को छोरा।)

सम्बन्धित शब्दहरू