कर्ता कारक
Romanized: kartaa kaaraka, karta kaaraka, kartaa kaarak, kartaa karaka
कर्ता, कर्म, करण, सम्प्रदान, अपादान र अधिकरण कारकमध्ये पहिलो कारक; वाक्यमा क्रियाका कार्यको प्रमुख सञ्चालक;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
कर्ता, कर्म, करण, सम्प्रदान, अपादान र अधिकरण कारकमध्ये पहिलो कारक; वाक्यमा क्रियाका कार्यको प्रमुख सञ्चालक; प्रायः प्रथमा विभक्तिद्वारा प्रतिनिधित्व गरिने कारक; कर्तृ कारक।