सरस्वती
Romanized: saraswati, sarashvati, sarasvatee, sharasvati
विद्या वा वाणीकी अधिष्ठात्रीका रूपमा मानिएकी देवी; शारदा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
विद्या वा वाणीकी अधिष्ठात्रीका रूपमा मानिएकी देवी; शारदा।
२.
विद्या।
३.
भाषा; वाणी।
४.
प्रयागमा आई गङ्गा र यमुनाको सङ्गममा मिल्ने पुराणप्रसिद्ध एक नदी; सप्तसिन्धुमध्ये एक।