सराई

Romanized: saraai, saraaee, sharaai, saraee

नैवेद्य राख्न प्रयोग गरिने पित्तल वा बाँसको पात्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [अस.]

1
नैवेद्य राख्न प्रयोग गरिने पित्तल वा बाँसको पात्र।

सम्बन्धित शब्दहरू