सराप बगाइ
Romanized: saraapa bagaai, saraapa bagai, sarapa bagaai, sharaapa bagaai
पैतृक श्रापबाट मुक्ति पाउनाका लागि नदीमा गरिने पूजा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
पैतृक श्रापबाट मुक्ति पाउनाका लागि नदीमा गरिने पूजा।