सराब

Romanized: saraaba, saraab, sarab, sharaaba

ना. [अ. शराबए] रक्सी आदि मादक पेय पदार्थ; मद्य; मदिरा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
ना. [अ. शराबए] रक्सी आदि मादक पेय पदार्थ; मद्य; मदिरा।

सम्बन्धित शब्दहरू