सरुन

Romanized: sarun, sharuna, sharun, saruna

ना. [सं. श्रवण] ज्योतिषमा सत्ताइस नक्षत्रमध्ये श्रवणदेखि रेवतीसम्मका, घर छाउने, काठ काट्ने आदि काम गर्न… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
ना. [सं. श्रवण] ज्योतिषमा सत्ताइस नक्षत्रमध्ये श्रवणदेखि रेवतीसम्मका, घर छाउने, काठ काट्ने आदि काम गर्न निषेध गरिएका छ नक्षत्र।

सम्बन्धित शब्दहरू