सरु
Romanized: sharu, saru
खेतबारीमा लगाइएको बाली; तुलफूल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
खेतबारीमा लगाइएको बाली; तुलफूल।
२.
खेती; बाली (पशुले बिगार्ने सन्दर्भमा)।