सरुवा

Romanized: saruvaa, saruwaa, saruv, saruwa

सरुवा (saruvaa) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सरुवा(१)

१..
धान सरोबरी भएको (चामल); नफलेको (चामल)।
२..
(नाम) धेरै धान भएको चामल।

सरुवा(२)

१..
सर्ने किसिमको; सरौटे; सङ्क्रामक।
२..
एक ठाउँबाट अर्को ठाउँमा सरेर आएको।
३..
सरकारी अड्डाखाना वा अन्य संस्थान आदिका कर्मचारीहरू एक मन्त्रालय, विभाग वा कार्यालयबाट अर्को मन्त्रालय, विभाग वा कार्यालयमा सर्ने काम।
४..
बिखालु तेल आउने कदम।

सम्बन्धित शब्दहरू