सर्काइ
Romanized: sarkaai, sharkaai, sharkai, sarkai
सर्कने भाव, क्रिया वा प्रक्रिया। [सर्काउ+आइ] सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
सर्कने भाव, क्रिया वा प्रक्रिया। [सर्काउ+आइ]
२.
सर्काउने भाव, क्रिया वा प्रक्रिया।