सर्को
Romanized: sharko, sarko
चुरोट, तमाखु आदि धुवाँ आउने पदार्थको एकपल्टको तनाइ; एक पटकको धूमपान, धुवाँतनाइको एक खेप। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
चुरोट, तमाखु आदि धुवाँ आउने पदार्थको एकपल्टको तनाइ; एक पटकको धूमपान, धुवाँतनाइको एक खेप।
२.
एकपटक पिङ खेल्ने वा मच्चाउने काम; पिङको एकपटकको मच्चाइ वा खेलाइ।