सर्धाइँ
Romanized: sardhaaim, sardhaain, sardhain, shardhaaim
कुनै कामकुरो वा वस्तुप्रतिको चाख; कुनै कुराप्रतिको अभिरुचि; चाहना; चाह। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत श्रद्धा+आइँ]
१.
कुनै कामकुरो वा वस्तुप्रतिको चाख; कुनै कुराप्रतिको अभिरुचि; चाहना; चाह।
२.
कुनै कुरो खाने इच्छा; तृष्णा; तिर्सना।