सर्पको मकै
Romanized: sharpako makai, sarpako makai, sarpakomakai, sharpakomakai
कर्कलाको जस्तो डाँठ हुने, घोगाका आकारको फल लाग्ने र सेतो, डल्लो कन्द हुने, आयुर्वेदका अनुसार कफनाशक र पित्त… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
कर्कलाको जस्तो डाँठ हुने, घोगाका आकारको फल लाग्ने र सेतो, डल्लो कन्द हुने, आयुर्वेदका अनुसार कफनाशक र पित्त बढाउने गुण भएको एक जातको बुटी; वज्रकन्द; एक जातको ओल।