सर्पिल
Romanized: sarpil, sharpila, sharpil, sarpila
सर्पजस्तो बाङ्गोटिङ्गो आकारको; नागबेली परेको; गुडुल्किएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत सर्प+इल]
1
सर्पजस्तो बाङ्गोटिङ्गो आकारको; नागबेली परेको; गुडुल्किएको।