सर्बत
Romanized: sarbat, sharbata, sharbat, sarbata
सक्खर वा चिनी र मरिच, सुकुमेल आदि मिलाई तयार पारिएको पानी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अरबी शरबत]
१.
सक्खर वा चिनी र मरिच, सुकुमेल आदि मिलाई तयार पारिएको पानी।
२.
फलफूलका रसमा चिनी आदि हाली पकाइएको पेय पदार्थ।