सर्वनाश
Romanized: sarvanaasha, sarvanaash, sarvanasha, sarwanaasha
भएभरका व्यक्ति वा वस्तुको नाश; सखाप हुने काम वा स्थिति; बरबादी; सत्यानाश। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
भएभरका व्यक्ति वा वस्तुको नाश; सखाप हुने काम वा स्थिति; बरबादी; सत्यानाश।