सर्वनाम
Romanized: sarvanaama, sarvanaam, sarwanaama, sarvanam
व्याकरणका अनुसार नाम प्रयुक्त हुने पदका सट्टामा आउने शब्द (त्यो, तिनी, उहाँ आदि)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
व्याकरणका अनुसार नाम प्रयुक्त हुने पदका सट्टामा आउने शब्द (त्यो, तिनी, उहाँ आदि)।
२.
सबै नाम वा सबैको नाम।