सर्जाम

Romanized: sarjaama, sarjaam, sarjam, sharjaama

कुनै कामका निम्ति तयार गरिएको सामग्री; सरसमान; सर्दाम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [फारसी सर+अन्जाम]

१.
कुनै कामका निम्ति तयार गरिएको सामग्री; सरसमान; सर्दाम।
२.
हतियार वा सामान; उपकरण।

सम्बन्धित शब्दहरू