सर्वमानित
Romanized: sarvamaanita, sarvamaanit, sarwamaanita, sarvamanit
सबैबाट मानिएको; सर्वमान्य; सर्वस्वीकृत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
सबैबाट मानिएको; सर्वमान्य; सर्वस्वीकृत।