सर्ववेत्ता
Romanized: sarvavettaa, sarvawettaa, sarwavettaa, sarvavett
सबै कुरा जान्ने; सर्वज्ञ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [सर्व+वेत्ता]
1
सबै कुरा जान्ने; सर्वज्ञ।