सर्वाकार
Romanized: sarvaakaara, sarvaakaar, sarvaakara, sarvakaara
ईश्वर; भगवान्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
ईश्वर; भगवान्।
२.
सबै किसिमको आकारमा रहेको; घट घटमा रहेको; सर्वव्यापी।
३.
सम्पूर्ण आकारको।