सर्वेसर्वा

Romanized: sarvesarvaa, sarvesarwaa, sarwesarvaa, sarvesarv

कुनै विषय वा कामकुरासित सम्बन्धित सबै किसिमको सर्वोच्च अधिकार पाएको; सर्वाधिकारसम्पन्न। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
कुनै विषय वा कामकुरासित सम्बन्धित सबै किसिमको सर्वोच्च अधिकार पाएको; सर्वाधिकारसम्पन्न।

सम्बन्धित शब्दहरू