सर्वेक्षित

Romanized: sarvekshita, sarvekshit, sarwekshita, sarwekshit

सर्वेक्षण गरिएको; सर्भे भएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [सर्वेक्षण+इत]

1
सर्वेक्षण गरिएको; सर्भे भएको।

सम्बन्धित शब्दहरू