सर्वोच्चसत्ता

Romanized: sarvochchasattaa, sarvochchasatta, sarwochchasattaa, sarvochchasatt

कुनै पनि देशको शासनपद्धतिको वास्तविक सर्वोच्च अधिकार; वास्तविक प्रभुसत्ता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
कुनै पनि देशको शासनपद्धतिको वास्तविक सर्वोच्च अधिकार; वास्तविक प्रभुसत्ता।

सम्बन्धित शब्दहरू