सर्वोच्च

Romanized: sarvochcha, sarvochch, sarwochcha, sarwochch

सबैभन्दा उच्च वा अग्लो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
सबैभन्दा उच्च वा अग्लो।
२.
सबैभन्दा माथिल्लो तहको; सर्वश्रेष्ठ।

सम्बन्धित शब्दहरू