समोच्च
Romanized: samochcha, samochch, shamochcha, shamochch
समान उचाइ भएको; उत्तिकै अग्लो; एकनासको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत सम+उच्च]
1
समान उचाइ भएको; उत्तिकै अग्लो; एकनासको।