सर्‍याउनु

Romanized: saryaaunu, sharyaaunu, sharyaunu, saryaunu

आवरणपत्र उधारेर हल्का बनाउनु; दुना, टपरी बनाउने पातका मोटा डाँक्ला निकालेर लचिलो बनाउनु; मकैको घोगाका बाहिरी… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया

१.
आवरणपत्र उधारेर हल्का बनाउनु; दुना, टपरी बनाउने पातका मोटा डाँक्ला निकालेर लचिलो बनाउनु; मकैको घोगाका बाहिरी खोस्टा निकालेर झुत्ता पार्न मिल्ने बनाउनु।
२.
तह, खात वा सर झिक्नु।

सम्बन्धित शब्दहरू