सल्काइनु

Romanized: salkaainu, shalkaainu, shalkainu, salkainu

आगो, बत्ती आदि बालिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

कर्मवाच्य क्रिया

१.
आगो, बत्ती आदि बालिनु।
२.
रोग आदि सारिनु ।

सम्बन्धित शब्दहरू