सल्काइलो

Romanized: salkaailo, shalkaailo, shalkailo, salkailo

सलक्क परेको; सप्लाएको र मिलेको कदको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [सलक्क+आइलो]

1
सलक्क परेको; सप्लाएको र मिलेको कदको।

सम्बन्धित शब्दहरू