सल्लाहकार सभा
Romanized: sallaahakaara sabhaa, sallaahakaara sabha, sallaahakara sabhaa, sallahakaara sabhaa
संसद्को चुनाव हुनुभन्दा अगाडि, आफूलाई प्राप्त अधिकारबमोजिम संसद्ले झै काम गर्न खडा गरिएको जनप्रतिनिधिहरूको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
संसद्को चुनाव हुनुभन्दा अगाडि, आफूलाई प्राप्त अधिकारबमोजिम संसद्ले झै काम गर्न खडा गरिएको जनप्रतिनिधिहरूको सभा।
२.
कुनै विषयमा सल्लाह दिनाका निम्ति आमन्त्रित व्यक्तिहरूको सभा।