साधारण सभा

Romanized: saadhaarana sabhaa, saadhaarana sabha, saadharana sabhaa, sadhaarana sabhaa

कुनै सङ्घसंस्था आदिका साधारण सदस्यहरू सम्मिलित भएको सभा; साधारण सदस्यहरूको सभा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
कुनै सङ्घसंस्था आदिका साधारण सदस्यहरू सम्मिलित भएको सभा; साधारण सदस्यहरूको सभा।
२.
विशेष कार्यका निम्ति नभई साधारण कामका निम्ति गरिएको सभा।
३.
नियमित रूपले चल्ने सामान्य सभा।

सम्बन्धित शब्दहरू