सव्यसाची
Romanized: savyasaachi, savyasachi, sawyasaachi, sawyasachi
दायाँबायाँ दुवै हातले हतियार चलाउन सक्ने व्यक्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
दायाँबायाँ दुवै हातले हतियार चलाउन सक्ने व्यक्ति।
२.
पाँच पाण्डवमध्ये तेस्रा; अर्जुन।