सव्य
Romanized: savy, sawya, sawy, shavya
दाहिने; दायाँ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
दाहिने; दायाँ।
२.
अनुकूल; सर्दो।
३.
देब्रे; बायाँ।
४.
प्रतिकूल; उल्टो।
५.
(नाम)
दाहिने काँधमा राखिएको जनै फेरि बायाँ काँधमा सार्ने काम।
६.
यज्ञोपवीत; जनै।
७.
अङ्गिराका पुत्र मन्त्रद्रष्टा एक ऋषि।