सशक्तीकरण
Romanized: sashaktikarana, sashaktikaran, sasaktikaran, sashakteekarana
सशक्त बनाउने काम; शारीरिक वा मानसिक रूपले सक्षम पार्ने कार्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [सशक्त+ई+करण]
१.
सशक्त बनाउने काम; शारीरिक वा मानसिक रूपले सक्षम पार्ने कार्य।
२.
स्रोत, साधन, अधिकार आदिले सम्पन्न पार्ने काम वा प्रक्रिया।