सशस्त्र विद्रोह

Romanized: sashastra vidroha, sashastra vidroh, sashastra widroha, sashastra widroh

हतियारको आडमा सत्ता पल्टाउने अभियान; हतियारसहित बगावत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
हतियारको आडमा सत्ता पल्टाउने अभियान; हतियारसहित बगावत।

सम्बन्धित शब्दहरू