सश्रम
Romanized: sashrama, sashram, sasram, shashrama
बढ्ता परिश्रम भएको; परिश्रमले युक्त; कष्टकर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण/ क्रियाविशेषण [स+श्रम]
1
बढ्ता परिश्रम भएको; परिश्रमले युक्त; कष्टकर।