सह अस्तित्व

Romanized: saha astitv, saha astitwa, saha astitw, saha ashtitva

व्यक्तिव्यक्ति वा राष्ट्रराष्ट्रमा परस्पर एकअर्काको हक, हित वा मानमर्यादाको ख्याल गर्दै शान्तिका साथ रहौं र… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
व्यक्तिव्यक्ति वा राष्ट्रराष्ट्रमा परस्पर एकअर्काको हक, हित वा मानमर्यादाको ख्याल गर्दै शान्तिका साथ रहौं र बाँचौं भन्ने विचार; पञ्चशीलका पाँच सिद्धान्तमध्ये एक।

सम्बन्धित शब्दहरू