सहलिया
Romanized: sahaliyaa, sahaliy, shahaliyaa, shahaliya
साधारण; सामान्य; मामूली । [सहलह+इया > सहलहियो सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत सरल > सहल+इया]
१.
साधारण; सामान्य; मामूली । [सहलह+इया > सहलहियो
२.
सहलह गर्ने; लसपसे।