सहसंवेद्य
Romanized: sahasanvedya, sahasamvedy, sahasamwedya, sahasanvedy
विभिन्न मानसिक आवेगका बिचमा सामञ्जस्यको स्थिति भएको; समन्वित मनोदशाको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
विभिन्न मानसिक आवेगका बिचमा सामञ्जस्यको स्थिति भएको; समन्वित मनोदशाको।