सहसम्बन्ध
Romanized: sahasambandh, sahashambandha, shahasambandha, sahashambandh
दुई श्रेणी वा दुई किसिमका विचारको एक-अर्कासँग रहेको सम्बन्ध। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
दुई श्रेणी वा दुई किसिमका विचारको एक-अर्कासँग रहेको सम्बन्ध।
२.
दुई व्यक्ति वा वस्तुमा परस्पर देखिने सम्बन्ध।