सहसा
Romanized: sahasaa, sahas, sahashaa, shahasaa
अपर्झटमा; एकाएक; अकस्मात्; अचानक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [संस्कृत]
१.
अपर्झटमा; एकाएक; अकस्मात्; अचानक।
२.
सोचविचार नगरीकन; हडबडाएर।