सहस्र

Romanized: sahasr, sahashra, shahasra, sahashr

हजारको सङ्ख्या वा अङ्क (१००००)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
हजारको सङ्ख्या वा अङ्क (१००००)।
२.
(विशेषण) दश सय; हजार।
३.
धेरै; अनगन्ती; असङ्ख्य (लाक्षणिक अर्थमा)।

सम्बन्धित शब्दहरू